
जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा १३ घर पुरिएको छ। शुक्रबार बिहान साढे ६ बजे पहिरोले सिन्धुपाल्चोकको १३ घर पुरिएको हो। ‘१३ घर केही नदेखिने गरी पुरिएको छ’
जुगल गाउँपालिकाका योजना अधिकृत, अनुसार ‘५ घरका परिवार सम्पर्कमा छैनन् र सम्पर्कविहिन भएका ५ घरमा कति जना थिए भन्ने यकिन नभएको, साथै जिल्ला प्रहरी कार्यालय द्वारा घटनास्थलमा उद्दारको लागि प्रहरी परिचालन गरिएको छ।