आज रंगेलीका ७ जना संक्रमित उपचार पछी घर फर्किन्दै

३० श्रावण २०७७, शुक्रबार

मोरङ रंगेलीका ७  उपचारपछी आज घर फर्किने भएका छन् । पहिलो पटक २२ जनामा कोरोना पुष्टी भएपछी धरानमा उपचारतहरु मध्ये २ महिला सहित ७ जना निको भएर घर फर्कन लागेका हुन् ।

रंगेलीमा पहिलो पटक २२ जनामा कोरोना पुष्टी भएपछी धरानमा उपचारतहरु मध्ये २ महिला सहित ७ यो 

संगै २२ जना मध्ये उपचारपछी फर्किनेको संख्या १४ जना  पुगेको छ । भने ८ जना उपचारत रहेका छन् ।