विराटनगरमा आज थपिए ३३ कोरोना संक्रमित , कुन वडामा कति

३० श्रावण २०७७, शुक्रबार

साउन ३०, शुक्रबार । आज विराटनगरमा ३३ जना संक्रमित थपिएका छन् । विराटनगर महानगरपालिका जनस्वास्थ्य अनुसार संक्रमित मध्य२० जना पुरुष र १३ जना महिला संक्रमित थपिएका छन् ।

कुन वडामा कति संक्रमित 

-विराटनगर ४ मा ३ जना

-विराटनगर ५ मा ५ जना

-बिराटनगर ६ मा ३ जना

-बिराटनगर ७ मा ४ जना

-बिराटनगर ८ मा ३ जना

-बिराटनगर ९ मा ३ जना

-बिराटनगर १५ मा २ जना

-बिराटनगर १६ मा ३ जना संक्रमित

-बिराटनगर १०, ११, १२, १, ३ र १७ मा १/१ जना