सिन्धुपाल्चोकको पहिरोमा परेर मृतकको संख्या १३ पुग्यो

३१ श्रावण २०७७, शनिबार

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो