नोबेल अस्पतालमा थप एक कोरोना संक्रमण 

३१ श्रावण २०७७, शनिबार

साउन ३१ , विराटनगर । नोबेल अस्पतालमा कार्यरत थप एक नर्समा कोरोना संक्रमण पुष्टि भएकाे छ । यो संगै नोबेलमा संक्रमितको संख्या १० पुगेको छ र हालसम्म नोबेल अस्पतालमा ३५७ जनाको स्वाब संकलन भएको छ ।