विराटनगरमा आज थपिए ४० कोरोना संक्रमित , कुन वडामा कति

३१ श्रावण २०७७, शनिबार

विराटनगरमा आज २१ पुरुष र १९ महिलामा संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १ मा २ जना
वडा नम्बर २ मा १ जना
वडा नम्बर ३ मा ७ जना
वडा नम्बर ५ मा ३ जना
वडा नम्बर ६ मा ६ जना
वडा नम्बर ९ मा ७ जना
वडा नम्बर ११ का ३ जना
वडा नम्बर १६ का ४ जना
वडा नम्बर १७ मा २ जना

यसैगरी विराटनगर ८, १०, १३ र १५ मा १–१ जनामा संक्रमण देखिएको महानगर कोभिड शाखाले जानकारी दिइएको छ ।