विराटनगरमा आज ५४ पुरुष र ३२ महिलामा संक्रमण पुष्टि भएको छ ।
-वडा नम्बर १ मा २ जना
-वडा नम्बर २ मा ४ जना
-वडा नम्बर ३ मा ९ जना
-वडा नम्बर ४ मा ५ जना
-वडा नम्बर ५ मा ७ जना
-वडा नम्बर ६ मा ११ जना
-वडा नम्बर ८ का ३ जना
-वडा नम्बर ९ का ६ जना
-वडा नम्बर ११ मा ९ जना
-वडा नम्बर १३ मा ३ जना
-वडा नम्बर १४ मा २ जना
-वडा नम्बर १५ मा ५ जना
-वडा नम्बर १६ मा १६ जना
यसैगरी विराटनगर १२, मा १ जनामा संक्रमण गरी जम्मा ८६ जनामा देखिएको महानगर कोभिड शाखाले जानकारी दिइएको छ ।