विराटनगरमा आज थपिए ८६ कोरोना संक्रमित , कुन वडामा कति

३२ श्रावण २०७७, आईतवार

विराटनगरमा आज ५४  पुरुष र ३२ महिलामा संक्रमण पुष्टि भएको छ ।

-वडा नम्बर १ मा २ जना

-वडा नम्बर २ मा ४ जना

-वडा नम्बर ३ मा ९ जना

-वडा नम्बर ४ मा ५  जना

-वडा नम्बर ५ मा ७ जना

-वडा नम्बर ६ मा ११ जना

-वडा नम्बर ८ का ३ जना

-वडा नम्बर ९ का ६ जना

-वडा नम्बर ११  मा ९  जना

-वडा नम्बर १३  मा ३ जना

-वडा नम्बर १४ मा २ जना

-वडा नम्बर १५ मा ५  जना

-वडा नम्बर १६ मा १६   जना

यसैगरी विराटनगर १२, मा १ जनामा संक्रमण गरी जम्मा ८६ जनामा  देखिएको महानगर कोभिड शाखाले जानकारी दिइएको छ ।