विराटनगरमा आज थपिए २९ कोरोना संक्रमित

१ भाद्र २०७७, सोमबार

आज विराटनगरमा २९  जना संक्रमित थपिएका छन् । विराटनगर महानगरपालिका जनस्वास्थ्य अनुसार संक्रमित मध्य १६ जना पुरुष र १३ जना महिला संक्रमित थपिएका छन् ।