समाजको असल चरित्र विपद को बेला नै देखिन्छ

३ भाद्र २०७७, बुधबार

समाजको सत्यता समस्या मा देखिन्छ

मलाई कोरोना संक्रमण देखिएपछि परिवार ले समाजबाट सहयोग को अपेक्षा राखेको थियो,‌ तर परिस्थिति प्रतिकुल भयो। म अस्पताल मा बस्दा परिवारका सदस्य ले मानसिक तनाब भोग्नुपर्यो। परिवारका सबै सदस्य को रिपोर्ट। नेगेटिभ आएपछि मात्रै टोलमा शान्ति सँग बस्ने वातावरण बन्यो। छिमेकमा म अस्पताल बाट फर्केपछि घरमा बस्न नदिने समेत कुरा भइरहेको थियो। समाजमा राम्रो स्थान भएको आफ्नै घर भएको व्यक्ति लाई त समाज ले यस्तो व्यवहार गर्छ, सामान्य व्यक्ति लाई कस्तो व्यवहार होला। -Dr.Gyanendra Karki