रंगेलीको आमगाछी तनावग्रस्त, प्रहरी चौकी घेराऊ ..

३ भाद्र २०७७, बुधबार
यो तस्बिर फाइल बाट हालेको हो, आज रंगेलीमा भएको घट्ना लाई दर्साउदैन

लकडाउन कडाई गर्ने क्रममा आमगाछी प्रहरीले स्थानियहरु माथी लाठी प्रहार गरेपछी माहोल विग्रीयो , करिव ३ सय बढी स्थानियले प्रहरी चौकी घेराऊ, स्थानिय भन्छन् प्रहरीले ज्यादती गर्यो, घटना साम्य बनाउन छलफलको प्रयास जारी, घटना स्थलमा रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाल सहित सशस्त्र प्रहरी पनी पुग्यो ।

बुधवार आमगाछीका ५ जना सहित रंगेलीमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् ।