संसद सचिवालयले संसदको नयॉ लोगो सबैबाट फिर्ता

३ भाद्र २०७७, बुधबार
कुरूप भएको भन्ने ब्यापक आलोचना बढेपछि संसद सचिवालयले संसदको नयॉ लोगो सबैबाट फिर्ता लिएको छ । अब पुन: अर्को नयॉ लोगो बनाउने निर्णय गरेको छ। ३३४ वटा लोगो प्रति लोगो @५५००/- = रू १९ लाख स्वाहा!