कुरूप भएको भन्ने ब्यापक आलोचना बढेपछि संसद सचिवालयले संसदको नयॉ लोगो सबैबाट फिर्ता लिएको छ । अब पुन: अर्को नयॉ लोगो बनाउने निर्णय गरेको छ। ३३४ वटा लोगो प्रति लोगो @५५००/- = रू १९ लाख स्वाहा!
विराटनगर, १३ फागुन । पाँच वर्षअघि उपभोग्य मिति सकिएकाे रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।
उद्योग वाणिज्य,...