६ केजी गाँजासहित एक पक्राउ : धरान

४ भाद्र २०७७, बिहीबार
तस्बिर : गूगल

धरान,  भदौ , ४।  प्रतिबन्धित लागूऔषध गाँजासहित धरान–१६ बाट एकजना पक्राउ परेका छन् । बुधबार अपरान्ह इप्रका धरानको टोलीले सूचनाका आधारमा ३४ वर्षीय किरण धिमाल पक्राउ गरेका हुन् । घरबाट छ केजी गाँजा बरामद गरेको हो ।