चीनको वुहानमा पुल पार्टीको लागि हजारौं मानिसहरू भेला

४ भाद्र २०७७, बिहीबार

कोभिड भाइरसको पहिलो केस चाइनाका वुहान सिटीमा पछिल्लो वर्ष देखा परेको थियो, देखा पर्नु बितिकै चिनले विश्वमा पहिलो र सबै भन्दा कडा लकडाउन वुहान सिटीमा लगाएका थियो । हाल् आठ महिना पछि, शहरका हजारौं व्यक्तिहरू, कुनै सामाजिक दूरी कायम ना राखि, इलेक्ट्रोनिक फेस्तिवलामा भाग लिदै , पार्टी गर्दै देख्न सकिन्छ ।

साल २०७७ मा लाखौं मानिसहरूलाई सामाजिक दूरीको अभ्यास गर्न र कोरोनाभाइरसका रोकथाम क लागी मास्क लगाउन भनिएको छ। तर,  यस फेस्तिवलको विडियो फुटेजमा हजारौं व्यक्तिहरू सामाजिक दुरी कायम नगरि, एक अर्का को पुरा नजिक उभिएको देख्न दकिन्च, साथै अनुहार मा मास्क छैन ।

वुहानमा हाल मिड – मे (महिना ) देखी कुनै केस नरहेको चिन ले दाबी गरेको छ , र करीव ९ मिलियनको परीक्षण गरिएको छ, साथै जनवरी २३ मा कडा लकडाउन लगाएपछि ११ करोड जनसंख्यालाई अलग (आइसोलएट्) गर्दै बाँकी क्षेत्रबाट काटिएको र सबै ठूला सार्वजनिक जमघटहरू रद्द भएका थिए।

अप्रिल महिना मा लकडाउन को अन्त गरेतापनी , एक महिना पछि छ वटा नयाँ केस देखा परेको हुँदा, चिन ले फेरी लकडाउन लाउदै, कोरोना संक्रमण को रोकथाअ गरेको थियो , जुलाई महिनामा चिन मा जीवन अधिकांश व्यक्तिहरूको लागि सामान्य हुन थालेछ ।