विराटनगर, ६ भदौं । विराटनगरमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार २० महिला र १३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार शनिबार विराटनगर–
वडा नम्बर १ मा एकजना,
वडा नम्बर २ मा दुईजना,
वडा नम्बर ४ मा दुईजना,
वडा नम्बर ६ मा तीनजना,
वडा नम्बर ८ मा १ जना
१६ मा एकजनालाई संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये २३ जनाको वडा खुलेको छैन् ।