काठमाडौंको मध्यबानेश्वरमा क्वारेन्टिन घेराउ

६ भाद्र २०७७, शनिबार
तस्बिर : खबरहब
काठमाडौं– आफ्नो टोलमा अस्पतालका कर्मचारीलाई राख्न क्वारेन्टिन बनाएको भन्दै मध्यबानेश्वरका बासिन्दाले गरेका छन् । निजामती कर्मचारी अस्पताल (सिभिल) अस्पतालका कर्मचारीलाई राख्न मध्य बानेश्वरमा रहेको लडबुद्ध ब्वाइज होस्टेललाई क्वारेन्टिन बनाइएको थियो ।
शनिबार बिहान घर नै घेराउ गरेका थिए । अस्पतालका स्वास्थ्यकर्मीका लागि मध्यबानेश्वरमा क्वारेन्टिन बनाइएको र स्थानीयबासीले अवरोध गरेको सिभिल अस्पतालले जनाएको छ ।सिभिल अस्पतालले क्वारेन्टिनमा रहेका स्वास्थ्यकर्मीमा तनाव हुने गतिविधि भएको जनाउँदै स्थानीयबासीसँग समन्व गराउन काठमाडौं महानगरपालिका ३१ को वडा कार्यालयलाई पत्र लेखेको छ ।