सन्दीपले राम्रो प्रदर्शन गरेपनि जमैका पराजित

७ भाद्र २०७७, आईतवार

शनिबार राति तेस्रो खेल खेलेको तल्लावाज गुयाना अमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो ।

ट्रीनिडाड स्टेडियममा भएको खेलमा अमेजनले दिएको ११९ रनको लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०४ रन मात्र बनाउन सक्यो ।