विराटनगरमा निषेधाज्ञा जारी गरिएको आज दोस्रो दिन देखिएका केही दृश्यहरु

७ भाद्र २०७७, आईतवार

विराटनगर । विराटनगरमा पछिल्लो पटक कोरोनाका संक्रमित अत्यधिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यलय मोरङमा शुक्रबार दिउँसो १ बजे बसेको बैठकले  विराटगनर क्षेत्रमा १० गते राती १२ बजे सम्मका लागी निषेधाज्ञा निर्णय गरेको छ ।

आज विराटनगरका सडकमा अन्यदिन भन्दा आज सर्वसाधरणको चहलपहल भने देखिएको छैन । सडकमा मानिसको आवतजावत पनि कम देखिएको छ ।