विश्वका यी १० देश जहाँ कोरोनाका एकजना पनि संक्रमित छैनन्।

८ भाद्र २०७७, सोमबार

कोरोनाभाइरस महामारीले यी १० देश बाहेक संसारका लगभग हरेक देशमा आफ्नो असर देखाएको छ

१० देश जहाँ कोभिड–१९ का कोही संक्रमित छैनन् ।

– पलाउ

–माइक्रोनेशिया

–मार्शल द्वीप समूह

– नाउरु

–किरिबाती

– सोलोमन द्वीप समूह

– तुवालु

– समाओ

– वानुअतु

–टोंगा

हालसम्म यी देशमा कुनै पनि कोरोना संक्रमित थपिएका छैनन्।कोरोना रोकथाम गर्नलाई यी सबै देशले आ आफ्नो सिमा – नाका बन्द गरेका छन्।