विराटनगरमा ८ सय ३१ जना संक्रमित, (कुन वडामा कति ?)

८ भाद्र २०७७, सोमबार

प्रदेश १ को राजधानी रहेको शहर विराटनगरमा कोरोना भाइरस सामुदायस्तरमा फैलिएपछि संक्रमितको हालसम्म जम्मा संख्या झण्डै साढे ८ सय पुगेको छ । अहिले दैनिकजसो विराटनगरमा संक्रमित बढ्दो छ ।

सोमबारसम्म विराटनगर महानगरपालिका भित्र जम्मा ८ सय ३१ जना संक्रमितको संख्या पुगेको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

कुन वडामा कति संक्रमित

-विराटनगर १ मा १३ जना

-विराटनगर २ मा ४६ जना

-विराटनगर ३ मा ५२ जना

-विराटनगर ४ मा २२ जना

-बिराटनगर ५ मा ५३ जना

-बिराटनगर ६ मा ७६ जना

-बिराटनगर ७ मा ४०  जना

-बिराटनगर ८ मा ६४ जना

-बिराटनगर ९ मा ७४ जना

-बिराटनगर १० मा ३१ जना

-बिराटनगर ११ मा ५३ जना

-बिराटनगर १२ मा १११ जना

-बिराटनगर १३ मा २१  जना

-बिराटनगर १४ मा १६ जना

-बिराटनगर १५ मा ४१ जना

-बिराटनगर १६ मा २७ जना

-बिराटनगर १७ मा २६ र बिराटनगर १८ मा ४  जना संक्रमित थपिएका छन् । थप जानकारी को लागी  यहाँ क्लिक गर्नु होला ।