लकडाउन : हल्ला बढी शून्य कार्यान्वयन

मनोज पोख्रेल

११ भाद्र २०७७, बिहीबार
तस्विर : सागर पौडेल

धरान उपमहानगरपालिकाले भाद्र १७ सम्मका लागि जारी गरेको लकडाउनले सोचेजस्तो प्रभाव पारेको छैन । मुख्य चोक आसपास रोकिएका सवारीहरू टन्न देखिन्छ । लकडाउनलाई चौथो पटक थप गरेर पनि कोरोना संक्रमितको पहिचानका लागि ठोस कदम चालिएको छैन ।

सुनसरी जिल्लाकै सबैभन्दा बढी संक्रमित भएको धरानमा कोरोना संक्रमणकै कारण ३ जनाको ज्यान गइसकेको छ ।

तस्विर : सागर पौडेल
तस्विर : सागर पौडेल
तस्विर : सागर पौडेल