रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँडको परिणाम हेर्न खोज्दा मेरो शेयर चलेन

१२ भाद्र २०७७, शुक्रबार

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ। इन्स्योरेन्सले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ आज शुक्रबार बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँड भएको हो।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आबेदकलाई न्युनतम १० कित्ताका दरले बितरण गर्दा ५ लाख ६७ हजार जनाले मात्रै कम्पनीको शेयर पाएका हुन् र सोही ५ लाख ६७ हजार जनाले मेरो शेयरमा , रिलायन्स लाइफ आईपीओ बाँडफाँडको परिणाम देख्न खोज्दा लोड भएका कारण सिस्टमले काम गरेको छैन।

https://youtu.be/K6IEIco3p4o