रथ तान्ने युवाहरुमाथि अश्रुग्यास प्रहार

१८ भाद्र २०७७, बिहीबार

ललितपुरको पुल्चोकमा मछिन्द्रनाथको रथ तान्ने युवाहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । रथ तान्न गएका युवाहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।