युइएफए नेसन्स लिग :वेल्सले फिनल्यान्डलाई १-० ले हरायो

१९ भाद्र २०७७, शुक्रबार

 

युइएफए नेसन्स लिगमा बिहीबार राति भएको खेलमा
वेल्सले फिनल्यान्डमाथि जित निकालेको छ ।वेल्सको जितमा लागि काइफर मोरेले गोल गरे। उनले खेलको ८०औं मिनेटमा ड्यानियल जेम्सको पासमा गोल गर्दै वेल्सलाई १–० को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा वेल्सले महत्वपुर्ण जित दर्ता गर्‍यो ।