नेपालमा ६ जिल्ला कोरोना मुक्त

२१ भाद्र २०७७, आईतवार

स्वास्थ्य मन्त्रालयले नेपालमा ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमितको शून्य सङ्ख्या भएका

जिल्ला

यस्तै गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५६६ छ । यस्तै कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या औषतमा ६० प्रतिशत छ ।