
स्वास्थ्य मन्त्रालयले नेपालमा ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको जनाएको छ ।
मन्त्रालयका अनुसार सङ्क्रमितको शून्य सङ्ख्या भएका
जिल्ला
यस्तै गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५६६ छ । यस्तै कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या औषतमा ६० प्रतिशत छ ।