यूएस ओपन टेनिस: सेरेना विलियम्स सेमिफाइनलमा

२५ भाद्र २०७७, बिहीबार

बुधबार  राति  भएको  क्वार्टरफाइनलमा   खेलमा  स्वेताना पिरोनकोभालाई  हराउँदै  सेरेना  विलियम्स  यूएस  ओपन टेनिसको  सेमिफाइनलमा  प्रवेश  गरेकी  छन् । 

सेरेनाले  पिरोनकोभालाई  ४–६,  ६–३  र  ६–२  को  सेटमा पराजित  गर्दै  सेमिफाइनलमाव प्रवेश  गरेकी  हुन्।  फाइनल  प्रवेशका  लागि  उनले  भिक्टोरिया  अजारेन्कासँग खेल्नेछिन् ।