मोरङमा बन्दाबन्दी खुकुलो गर्दै जिल्ला प्रशासन कार्यलाय को अनुरोध ( सुचना सहित )

२८ भाद्र २०७७, आईतवार

विराटनगर। भदो २२

जिल्ला प्रशासन सार्वजनिक सूचना जारी गर्दै बजार तथा पसल साँझ ७ बजेसम्म खोल्न सूचना जारी गरेको छ।

उद्योग सञ्चालनका लागि नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने उल्लेख छ। साथै राती ९ देखि बिहान ५ बजेसम्म नहिँड्न पनि आग्रह गरेको हो।

काेराेना संक्रमण बढिरहेकाे अवस्थामा पनि अर्थतन्त्रमा पर्न थालेकाे व्यापक असरलाइ ध्यानमा राख्दै प्रशासनले बन्दाबन्दीमा खुकुलाेपन ल्याउँदै लगेकाे हाे ।