
'देशद्रोही' नामको म्युजिक भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडिओ थियो।
राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ। यस मुद्दाको अन्तिम फैसला भने गर्न बाँकी छ।
https://youtu.be/8j5_XNoOthA