Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

आन्तरिक उडान असोज – ५ बाट हुने, सरकारले दियो शतप्रतिशत यात्रु राख्ने अनुमति

2020-09-18 08-09 | Hamro Biratnagar                  

A+ A A-

असोज ५ गते देशभित्रका सबै आन्तरिक उडान सुरु हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्तरीय निर्णयबाट भएको सो निर्णय सोमबारबाट लागु हुनेछ।

५० प्रतिशत मात्र यात्रु लिएर उडान गर्नुपर्ने मन्त्रीपरिषदको निर्णयको नेपाल वायुसेवा चालक संघले विरोध गर्दै उडान नथाल्ने जनाएको थियो। शुक्रबार भएको निर्णय अनुसार साविक भाडादरमा नै शतप्रतिशत यात्रु लिएर उडान गर्न अनुमति दिएको हो।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय