महानगर बहुप्राविधिक शिक्षालय विराटनगरको भर्ना आवेदन सम्बन्धी सूचना

३ आश्विन २०७७, शनिबार
फाइल तस्वीर

CTEVT र विराटनगर महानगरपालिकाको साझेदारीमा संचालित महानगर बहुप्राविधिक शिक्षालय विराटनगर, मोरङको शैक्षिक सत्र २०७७/७८ को लागि डिप्लोमा इन आर्किटेक इन्जिनियरिङ, डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना आवेदन सम्बन्धी सूचना प्रकाशित भएको हुँदा फारम बुझाउने अन्तिम मिति २०७७/०६/१५ गते भित्र संलग्न सूचना बमोजिम फारम भरि बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।
फारमको लागि दिइएको लिङ्कमा click गर्नुहोस्। : https://bit.ly/3iImNxw