Logo

सिभिल बैँक र हिमालयन बैँक मर्ज हुने हल्ला मात्रै । विज्ञप्ति सहित

Logo 2020-09-21 08-09    अभिमन्यु अभिजित

विराटनगर । असाेज ५

सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने कुनै प्रकारणको निर्णय नभएको स्पष्टिकरण दिएको छ । हिमालयनसँग मर्जरमा जान लागेको भन्दै हल्ला फैलिएपछि आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको थियो ।स्पष्टीकरणकाे जवाफ दिँदै सिभिल बैंकका  सीईओ गोविन्द गुरुङले नेप्सेलाई जवाफ पेश गर्दै मर्जरमा जानका लागि कुनै पनि निर्णय नभएको र आफूले यस्तो बाहिर नल्याएको पनि बताएका छन् ।

[caption id="" align="alignleft" width="465"] तस्वीर- दरबार टाइम्स[/caption]


लोकप्रिय छुटाउनुभयो कि ?