राजस्थानले दियो सिएसकेलाई २१७ रनको चुनौती

६ आश्विन २०७७, मंगलवार

विराटनगर, असोज ६ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को  आजका खेलमा राजस्थान रोयल्स र चेन्नाई सुपर किंग्स (सिएसके)का बीचमा भइरहेको छ । जारी खेलमा सिएसकेलाई राजस्थानले २१७  रनको तार्गेट दिएको छ ।

टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरको खेलमा २० ओभर  खेल्दै ७ विकेट गुमाएर २१६  रन जोड्न सफल भएको छ।

राजस्थान बाट स्तिव स्मिथले ६९ भने सन्जु सम्सोन ले ७४ रन बनएका हुन ।

त्यस्तै सिएसके बाट सेम कारण ले ३, पियुश चव्ल, लुङी निग्दि, दिपक चाहर ले १ विकेट लिएका हुन ।

जीतलाई आफनो हातमा पार्न आज सिएसकेले २० ओभरमा २१७  रन ल्याउनुपर्नेहुन्छ ।