Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

प्रदेश सभा बैठकमा कांग्रेस सांसदले नाराबाजी गर्दै गरे कुर्सी तोडफोड

2020-10-05 04-10 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं :

प्रदेश नम्बर ५ को प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसले सोमबार दोस्रो पटक बसेको बैठकमा पनि नाराबाजीसहित प्रदर्शन गरेका छन्। सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए।

सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो। कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिएका छन्।

सम्पूर्ण समाचार पढ्न यहाँ क्लिक गर्नु होला


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय