राप्रपाले पायो निर्वाचन आयोगबाट मान्यता

२१ आश्विन २०७७, बुधबार
File photo

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राप्रपा संयुक्तको एकीकरणपछि दिइएको दर्ताको निवेदनलाई आयोगले सदर गरी मानायता प्रदान गरेको छ।२०७३ मा एकीकृत पार्टी फुटेर विभाजित भएको थियो तर आफ्नै लयमा फर्किएको भन्दै अध्यक्ष कमल थापाले खुशी व्यक्त गरेका छन्।

निर्वाचन आयोगलाई धन्य दिँदै थापाले पार्टीको झण्डामा गाई तथा निर्वाचन हलो राखिएको सामाजिक सञ्जालमा बताएका छन्।