चन्दननाथको बहुमूल्य दाहिने शङ्ख भेटियो (तस्विर सहित )

२२ आश्विन २०७७, बिहीबार

नेपालको प्रसिद्ध मन्दिर चन्दननाथबाट विसं २०७३ मङ्सिर ११ गते चोरी भएका २१ थान मूर्तिमध्ये एक थान बहुमूल्य शङ्ख सोमबार जिल्ला प्रहरी कार्यालय जुम्लाले बुधबार चन्दननाथ नगरपालिका–१० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा भेटाएको र खेतको आलीमा बेबारिसे अवस्थामा भेटाएका दुई थान दुई मूर्ति । रासस

तस्वीर ः सौजन्य ः जिल्ला प्रहरी कार्यालय जुम्ला, रासस
तस्वीर ः सौजन्य ः जिल्ला प्रहरी कार्यालय जुम्ला, रासस