
कैलाली, २३ असोज ।
सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–७ बेलीबाट बरामद गरेको माछा नष्ट गर्दै । भारतबाट अबैधरुपमा भन्सार छलि ल्याएको रु एक लाख ५० हजार बराबरको मंगुर माछा (भुरा) बरामद गरी नष्ट गरिएको बताइएको छ ।