मंगुर माछा (भुरा) बरामद गरी नष्ट

२३ आश्विन २०७७, शुक्रबार
तस्वीर ः तिलकराज ओझा, रासस

कैलाली, २३ असोज ।

सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–७ बेलीबाट बरामद गरेको माछा नष्ट गर्दै । भारतबाट अबैधरुपमा भन्सार छलि ल्याएको रु एक लाख ५० हजार बराबरको मंगुर माछा (भुरा) बरामद गरी नष्ट गरिएको बताइएको छ ।