सर्वसाधारण आन्दोलनमा

२३ आश्विन २०७७, शुक्रबार
तस्बिर ः हेमन्त केसी÷रासस

जाजरकोट, २३ असोज ः

जाजरकोट सदरमुकामबाट जुनिचाँदे गाउँपालिका– १ औलमा बुधबार बेलुकी दुर्घटना भई सात जनाको मृत्यु भएपछि दुर्घटनास्थलमा मृतकका आफन्तसहित सर्वसाधारण सडकको स्तरोन्नति, चालकलाई कारबाही लगायतका माग राखेर आन्दोलन गर्दै ।