
तनहुँ २३ असोज
तनहुँको देवघाट गाउँपालिका र भिमाद नगरपालिका गरी दुई पालिकामा लगाइएको पाँच रोपनी क्षेत्रफलको गाँजा नष्ट गर्दै तनहुँ प्रहरी । देवघाट गाउँपालिका–२ को लेखस्वारा र बेसार्दी भन्ने स्थानमा ईलाका प्रहरी कार्यालय. साराङ्गघाट टोलीले पाँच रोपनी जग्गामा लगाइएको करिब ४५० बोट नष्ट गरेको हो ।