गाँजा नष्ट गर्दै प्रहरी

२३ आश्विन २०७७, शुक्रबार
तस्बीर ः सानेबहादुर नेपाली /रासस

तनहुँ २३ असोज

तनहुँको देवघाट गाउँपालिका र भिमाद नगरपालिका गरी दुई पालिकामा लगाइएको पाँच रोपनी क्षेत्रफलको गाँजा नष्ट गर्दै तनहुँ प्रहरी । देवघाट गाउँपालिका–२ को लेखस्वारा र बेसार्दी भन्ने स्थानमा ईलाका प्रहरी कार्यालय. साराङ्गघाट टोलीले पाँच रोपनी जग्गामा लगाइएको करिब ४५० बोट नष्ट गरेको हो ।