Logo

देशभर आज २०५९ थपिएसँगै काेराेना संक्रमितकाे संख्या लाख नाघ्याे

Logo 2020-10-09 04-10    अभिमन्यु अभिजित

गत २४ घण्टामा नेपालभर जम्मा २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा साे संख्यामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुलसंक्रमितको संख्या एक लाख नाघेकाे छ ।

एक लाख संक्रमित पुग्दा मृतककाे संख्या पनि ६०० पुगेकाे छ ।


लोकप्रिय छुटाउनुभयो कि ?