दसैं नजिकिदै गर्दा पनि छैन बिराटनगर बजारमा चहलपहल

२४ आश्विन २०७७, शनिबार

२४ असोज, बिराटनगर
नेपालीहरु को महान चाढ पर्व दसैं तिहार हरे नेपालीहरु को लागि खुसी र उलास ल्याउने दिनहरु हुन तर यस वर्ष यो चाढको तेति खुसी भने देखियेको छैन।हरेक वर्ष हजारौ मानिस को भिड भयिरहने बिराटनगर बजार यो वर्ष भने शान्त छ।

अहिले विश्व भर फयिलियेको "कोरोना" रोगको त्रासले मानिसलाई सताएको छ।भिड भाडमा गये मनमा डर र त्रासले हिंड्न बाध्य भयेका छौ ।

यो माहामारीको समयेमा सबै भन्दा बढी प्रभावित भयेको छ बिरात्नगर बजार।अघिलो बर्स को भन्दा ४०% ले मानिसहरु को भिड घटेको बताउछन् ब्यापारिहरु,साथै मानिसहरु पसलमा २/३जनाको भिड भये अरु मानिसहरु आउन न माने पनि बताउछ्न ब्यापारिहरु।अघिलो बर्ष भन्दा ५०%ले ब्यापार घटेको छ।