खाद्यान्न पसलको अनुगमन

२४ आश्विन २०७७, शनिबार
तस्विर ः रमेश गिरी/रासस

भक्तपुर नगरपालिकाका प्रतिनिधिबाट शनिबार मासु पसल तथा विभिन्न खाद्यान्न पसलको अनुगमन । अनुगमनका क्रममा अधिकांश मासु पसलमा झिङ्गा भन्किएको र खाद्यान्न पसलमा म्याद नाघेका कमसल सामग्री बिक्रीमा राखेको पाइएको छ ।