जिल्ला प्रशासन कार्यालय सुनसरीकाे सेवा प्रवाहसम्बन्धी सूचना

२४ आश्विन २०७७, शनिबार

जिल्ला प्रशासन कार्यालय सुनसरीले काेराेनाका कारण बढ्दाे जाेखिमलाइ मध्यनजर गरी सेवा प्रवाहका लागि टाेकन प्रणालीमा काम गर्ने बताएकाे छ ।

शनिबार सूचना जारी गर्दै सुनसरी जिल्लाभरका विभिन्न स्थानीय पनलिकाहरूमार्फत दैनिक ४० जनाकाे मात्र काम गर्ने बताएकाे हाे ।