Logo

विराटनगर-रङ्गेली सडकखण्डकाे अवस्था नाजुक बन्दै (तस्वीर)

Logo 2020-10-11 02-10    अभिमन्यु अभिजित

तस्वीर- हाम्राे विराटनगर

माेरङकाे विराटनगर-रङ्गेली सडकखण्डकाे अवस्था नाजुक बन्दै जाँदा सवारीहरूलाई सास्ती हुन थालेकाे छ ।

प्रदेशकाे राजधानी तथा महानगरपालिकासँग जाेडिएकाे माेरङकाे सबैभन्दा पुरानाे सडकखण्डकाे याे  हविगत हुँदासमेत सम्बन्धित निकाय माैन छन् ।

[caption id="attachment_6288" align="alignnone" width="780"] तस्वीर- हाम्राे विराटनगर[/caption]

तस्वीरमा खाल्डाखुल्डीले गर्दा एउटै बाटाेमा लाइन लागेर यात्रा गर्नुपर्ने बाध्यता छ भने स-साना सवारीहरू पटक-पटक दुर्घटनामा समेत पर्ने गरृका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?