त्रिवि शिक्षण अस्पतालमा जुस पिएर अनशन तोड्दै डा केसी (तस्वीर)

२५ आश्विन २०७७, आईतवार
तस्वीर- साभार

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा गोविन्द केसी र सरकारबीच सहमतिपछि आइतबार त्रिवि शिक्षण अस्पतालमा जुस पिएर अनशन तोड्दै डा केसी ।रासस