नगरपालिकाको टोलीले गर्दै पसल अनुगमन

२६ आश्विन २०७७, सोमबार
तस्बिर ः कृष्ण न्यौपाने/रासस

दमौली, २६ असोज

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित बजार क्षेत्रमा सञ्चालित पसलको अनुगमन गर्दै नगरपालिकाको टोली । चाडपर्व नजिकिएसँगै स्थानीय तहले बजार अनुगमनलाई तीव्रता दिएका छन् ।

तस्बिर ः कृष्ण न्यौपाने/रासस