मुस्ताङबाट दशैँ लिएर शहर झरेका च्याङग्रा – फाेटाे फिचर

२६ आश्विन २०७७, सोमबार
तस्वीर- रासस

दशैँ, तिहार पर्व नजिकिँदै गर्दा बिक्रीका लागि मुस्ताङबाट हिँडाएर म्याग्दीको बेनी ल्याइएका च्याङ्ग्रा । मुस्ताङबाट सोमबारसम्म छ हजार च्याङग्रा निकासी भएको छ ।