एमर्जेन्शी बाहेकका बिरामीको शल्यक्रिया नगर्न सरकारको सुझाव

२६ आश्विन २०७७, सोमबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आपतकालिन अवस्था बाहेकका बिरामीलाई शल्यक्रिया नगर्न सुझाव दिएको छ।

बढ्दो कोरोना संक्रमणबाट ज्यान गुम्नेहरू बढिरहेको र कतिपयले उपचार समेत नपाइरहेको भन्दै आइसियू र भेन्टिलेटरको अभाव कम हुने स्वास्थ्य तथा जनसङ्ख्याका प्रवक्ता डा जागेश्वर गौतमले बताए।