रंगेलीमा पहिलोपटक खुुला व्यायामशाला सञ्चालनमा

२७ आश्विन २०७७, मंगलवार

असाेज २७ मंगलबार
रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका ८ स्थित दर्वेशा चाेकमा पहिलोपटक खुुला व्यायामशाला (जिम खाना) सञ्चालन ल्याएकाे हाे ।

आज बिधिवत रुपमा रंगेली नगरपालिका का मेयर दिलिप बगडियाले खुला जिमखाना मा रिवन काटेर उद्धाटन गरेका हुन । नगरपालिकाले पहिलोपटक बडा नम्बर ८ मा खुल्ला व्याम साला सन्चालनमा ल्याउन सफल भएको छ ।

Photo: Rabindra Dahal / Rangeli Update

अत्यधुनिक सेमिनकाे प्रबिधि बाट युवा, बृद्घ महिला हरुलाई स्वास्थ्य र स्फुर्त राख्नका लागि व्याम साला सञ्चालनमा ल्याएकाेे नगरपालिका का मेयर दिलिप बगडिया ले बताए ।

नगरपालिका ले ५ लाख रुपैयाँ लागतमा खुल्ला जिम खाना सन्चालनमा ल्याएको हाे ।

कार्यक्रम काे प्रमुख अतिथि दिलिप बगडिया , बिष्ट अतिथि केदार चन्द राजबंशी , बडा अध्यक्ष ढक प्रसाद आचार्य , वडा सदस्य मिरा दाहाल , स्थानीय गुरु प्रसाद अधिकारी , लगायतको उपस्थिति समेत रहेको थियो ।कार्यक्रममा का प्रमुख अतिथि ले भने अब बाँकी रहेका सबै बडा हरुमा खुला व्यामसाल समेत सन्चालनमा ल्याउने र त्यस काेे तयारीमा समेत रहेको उनलेे बताए ।

Photo: Rabindra Dahal / Rangeli Update