Logo

गत २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस संक्रमण

Logo 2020-10-13 05-10    अभिमन्यु अभिजित

गत २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १८ जनाले ज्इान गुमाएका छन् । हालसम्म् मृतककाे संख्या ६६३ पुगेकाे छ ।

थपिएका संक्रमितमध्ये  २१३९ जना काठमाडौंका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?