जिल्ला प्रशासन कार्यालय मोरङले जथाभाबी नहिँड्न तथा कोरोना संक्रमण भएकाहरूलाई आइसोलेसनमै बस्न सूचित गरेको छ।
स्वाब दिएका तथा रिपोर्ट पोजिटिभ आएकाहरू जताततै हिँडेको गुनासो बढेसँगै यदि अटेर गरे कानुन बमोजिम कारबाही हुने समेत जनाएको छ।