ढल मर्मतका लागि खनेको खाल्डोको व्यवस्थापन नहुँदा कार दुर्घटना (तस्विर सहित )

२८ आश्विन २०७७, बुधबार
तस्वीर ः आदित्य दाहाल, रासस 

काठमाडौँ, २८ असोज ।

केही महिनाअघि ढल मर्मतका लागि खनेको खाल्डोको हालसम्म पनि व्यवस्थापन नहुँदा आज साँझ चाबहिल गोपीकृष्ण हल नजिकै बा १४ च २१८६ नं कार दुर्घटनामा परेको हो । उक्त खाल्डोमा यस अघि पनि धेरै सवारी साधन दुर्घटनामा परेको थियो ।

तस्वीर ः आदित्य दाहाल, रासस